पहिचानविहीन शवको चित्कार
भाेटेकोशी नदीमा आएको बाढीमा परेर निधन भएकाहरूको शव केही नदी किनार र भारतमा पनि फेला परिरहेका छन्। ती शव तथा अंगहरूको संख्यामा बढोत्तरी हुने तर पहिचान हुन नसक्ने अवस्था सिर्जना भएपछि व्यवस्थापनमा जटिलता आएको छ। हिमबाढीका कारण पहिचानका लागि आवश्यक तथ्यहरू केही शवसँग बाँकी छैनन्।चोटपटक, हाइपोथर्मिया र पानीको बहावले गर्दा औंठाछापसमेत लिन नसकिने अवस्था छ। शवगृहको क्षमताभन्दा बढी संख्या भएपछि टेन्ट तथा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







